What's New?

Press Release

बेमौसमी वर्षाका कारण पछिल्लो हप्ता मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानका कारण ठूलो मात्रामा धनजनको क्षति भएको र यसबाट बालबालिका विशेष रूपमा प्रभावित भएकोप्रति सिविन–नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस विपद्बाट हालसम्म दिवगंत हुने ११५ जना भन्दाबढी रहेको र यसभित्र...

Press Release

मितिः ११ जुन २०२१ सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस, १२ जुन २०२१सिद्धान्ततः हाम्रा सबै बालबालिकाहरू हासीखुशी विद्यालयमा हुनुपर्दछ । कुनै पनि बालबालिका श्रम शोषणमा पर्नु हुँदैन । यदि बालबालिका श्रममा छन् भने त्यो हामी सबैका लागि लज्जाको विषय हो । तर वास्तविकतामा अझ पनि...

Press Release

यही २०७८ जेष्ठ १५ गते अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलले नेपाल सरकारको आ.व. २०७८÷०७९ को अध्यादेश मार्फत बजेट प्रस्तुत गर्नुभएको छ । यस बजेटले बालबालिकाका विभिन्न विषयहरूलाई सम्बोधन गरेकोमा हामी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दछौं । यद्यपी बालबालिकाका कतिपय विषयहरू...

Press Release

मितिः २०७७ माघ २६ गते बैतडी दोगडाकेदार ७ की १७ वर्षिया भागरथी भट्टको बलात्कारपछि गरिएको विभत्स हत्याको घटनाबाट हामी स्तब्ध भएका छौं । बालिका तथा किशोरीको बलात्कार पछि हत्या गरिने निन्दनीय र अपराधिक दुष्कर्मको पछिल्लो सिकार भागरथी भट्ट हुनु भएको छ । निर्मला पन्तलाई न्याय...