• Norwagian Minister Visits Kanti Children's Hospital

    Norwagian Minister Visits Kanti Children's Hospital

  • Children with President of Nepal

    Children with President of Nepal

  • CWIN Board meets with Child Rights Forum

    CWIN Board meets with Child Rights Forum

  • CWIN team meeting with the Mayor of Kathmandu Metropolitan City

    CWIN team meeting with the Mayor of Kathmandu Metropolitan City

  • CWIN Executive Board Meets Child Advisory Group

    CWIN Executive Board Meets Child Advisory Group

Press Release

मितिः २०७७ जेठ १६ गते मिति २०७७ जेठ १५ गते नेपाल सरकारका तर्फबाट संघीय संसदको संयुक्त बैठकमा माननीय अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आ.व २०७७/७८ को बजेटमा विभिन्न शिर्षक अन्तर्गत बालबालिकाको विषयलाई सम्बोधन गरी प्राथमिकता दिनु भएकोमा खुशी व्यक्त गर्दै बजेटले...

Press Release

विश्वव्यापी रूपमा फैलिएको कभिड १९ महामारीका कारण चालु बन्दाबन्दीका बीच समाज ठप्प भएको अवस्थामा समेत हाम्रा बालबालिका दिनहुँ समस्यामा परिहेका घटनाहरू प्रकाशमा आइरहेका छन् । यस क्रममा पश्चिम रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं ११ मा १३ वर्षीया बालिका अंगिरा पासीमाथि...

Press Release

मितिः २०७७ जेठ ५ गते विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण हामी लामो बन्दाबन्दीबाट सिर्जित कठिनाईहरूको सामना गरिरहेका छौं । दिनहुँ संव्रmमितहरूको संख्यामा वृद्धि भैरहेको छ । यसव्रmममा जेठ २ गते एकजना सुत्केरी महिलाको तथा जेठ ४ गते एक जना युवकको कोरोना कै कारण...