-
CWIN in Action
नर्वेका अन्तराष्टिय विकास मन्त्री बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागको भ्रमणमा
कार्तिक २० गते, काठ्माडौं । नर्वेका अन्तराष्टिय विकास मन्त्री डाग-इन्गे उल्स्टाइनले कान्ति बाल अस्पताल परिसरमा निर्माणाधिन बाल मानसिक स्वास्थ्य विभाग भवनको अवलोकन गर्नुभएको छ । सिविन नेपालको पहलमा फोरुट नर्वे, नर्वेली मानसिक स्वास्थ्य संघ (Norwegian Psychiatric Association) र Touch Ireland को...
Nepal Alcohol Policy: An Initiative Led by Civil Society
National Alcohol Policy Alliance (NAPA) is founded and chaired by CWIN-Nepal, a FORUT partner in Nepal. NAPA has continuously been the voice of civil society for advocacy on the national alcohol policy in Nepal. As a result of the continuous dynamic efforts from the civil society, the Government...
-
Press Release
कीर्तिपुर नगरपालिका तथा सिविन–नेपालबीच द्विपक्षीय सहमति–पत्रमा हस्ताक्षर सम्पन्न
किर्तिपुर नगरपालिकालाई बालअधिकार सम्पन्न र बालसंरक्षण सुनिश्चित भएको नगरका रूपमा विकास गर्ने विषयमा नगरपालिका र सिविन नेपालबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । मिति २०७६ मंसिर ५ गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको समुपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर समारोहमा नगरपालिकाका तर्फबाट...
बालसंरक्षणका लागि बालसंरक्षण संयन्त्रलाई सवल बनाऔं ।
आज हामी अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाई रहेका छौं । यसक्रममा आजकै दिनबाट राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९ पारित भएको तीन दशक पुगेको छ । आजकै दिन नेपालको पहिलो र अग्रणी बालअधिकारमुखी संस्था सिविन–नेपालले आफ्नो ३२औं वार्षिकोत्सव पनि मनाइरहेको छ । बालअधिकारको संरक्षण र विकासको सन्दर्भमा...