Up

TRC Recmmendation

TRC Recmmendation
File Size:
43.33 kB
Date:
01 May 2014
Downloads:
337 x

सिविन नेपालले बेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप  आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७०” मा सशस्त्र द्वन्द्वले बालबालिकालाई पीडित बनाएको र उनीहरुको अधिकार हनन् भएको विषयलाई स्वकार्न सकेको छैन साथै सत्यनिरुपण प्रक्रियाम बालसहभागिताको विषयहरु लगायतपीडित बालबालिकाका संवेदनशिलतालाई सम्बोधन गराउन उक्त विधेयकलाई संशोधन गर्न मननीय व्यवस्थापिका संसदलाई अनुराध गरी पठाएका थियौ । उक्त प्रक्रियालाई व्यवस्थापीका संसदको सदस्य माननीय श्री आनन्द प्रसाद पोखरेलद्वारा  २०७१/१/१० गते नै संशेधन प्रस्ताव दर्ता गर्नु भएको छ ।

 
 
 
Powered by Phoca Download