२०७२ साल साउन ३० गते जुम्लाजिल्लाको खलंगामाबालबालिकाको अर्धनग्नजुलुस निकालिएको प्रतिसिविन—नेपालको गम्भीर ध्यानआकृष्टभएकोछ ।

स्वायत्त कर्णालीको मागगर्दै निकालिएको जुलुसमाअर्धनग्नअवस्थाका सानाबालबालिका देखिनु तर आयोजकको पत्तो नहुनु थपदुखदभएको छ । जुनसुकै राजनीतिकदलवा समूहको उक्साहटबाट निकालिएको जुलुसमाबालबालिका दुरुपयोगमा पर्नुनिन्दनीयकार्य हो । यसैगरि २ दिने बन्दकाक्रममापनिअबोध बालबालिकालाई आफ्नो निहितअभिष्ठका लागिउकास्नु बालअधिकारको उल्लंघन हो । सिविन यस्तो कार्यको घोर भत्सर्ना गर्दछ र सम्बन्धितपक्षलाई गल्तीसकार्दै भविष्यमा यस्तो कार्य नगर्न आव्ह्रानगर्दछ ।

राजनीतिक सरगर्मी बढ्दै गएको अहिलेको अवस्थामाबालबालिकाकोथप दुरुपयोग हुनसक्ने सम्भावनालाई ख्यालगर्दै सम्बन्धित सम्पूर्णपक्षलाई कुनै पनि राजनैतिक स्वार्थ तथाविभिन्नमागपुरा गर्ने बहनामाबालबालिकालाई जुलुसमाप्रयोगनगर्न सिविन नेपालआग्रहगर्दछ । यस्तै,कुनैपनिबहानामाविद्यालयबन्दनर्गन नगराउन समेत सन्म्बन्धित सबैमाअपिलगर्दछौं ।


कुमार भट्टराई
प्रवक्ता
सिविन—नेपाल
मिति: २०७२ साउन ३२गते